बाँके, असोज ५ गते । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ । ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बाँके राष्ट्रिय निकुञ्जका २ वटा हात्तीसहित सुरक्षाकर्मी र स्थानीय बासिन्दा बाघको खोजीमा जुटेका छन् । बाघको खोजीका […]
भैरहवा —लागूऔषध कारोबारमा संलग्न आरोपमा प्रहरीले रुपन्देहीको भैरहवाबाट तीन जनालाई पक्राउ गरेको छ । सदरमुकाम सिद्धार्थनगर–४, लुम्बिनी रोडमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट विभिन्न लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जिल्ला प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा […]
नेपालगन्ज, असोज ३ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा बुधवार बेलुकी भएको दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर सो दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते नेपालगन्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका नेपाल राष्ट्रिय मावि धामपुरमा कार्यरत शिक्षक अजय थारुको पनि […]
बर्दिया —बर्दियामा बुधबार करिब साढे १२ बजे राति एक महिलाको हत्या भएको छ । बारबर्दिया नगरपालिका–५ तर्कापुरकी ३९ वर्षीया मिना थारुलाई निजकै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । थारुको उपचारका क्रमममा नगर अस्पताल जयनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले बताए । हत्या गरी फरार भएका […]
खजुरा, असोज १ गते । आइतबार रातीदेखि बेपत्ता हुनुभएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो । खोजतलासका क्रममा बेपत्ता बालिकाको घर नजिकैको जङ्गलबाट मङ्गलबार बिहान ११ बजे बालिकाको शव फेला परेको […]
नेपालगन्ज, भदौ ३० गते । राप्ती नदीमा पुल नहुँदा बाँकेको होलिया र गङ्गापुरका बासिन्दाले लामो समयदेखि डुङ्गामा जोखिमपूर्ण रूपले नदी वारपार गर्नुपर्ने बाध्यता छ । जिल्लाको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि खल्ला झगडिया गाउँछेउको राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका गाउँका धेरै बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्न बाध्य […]
३० भदौ बढैयातालमा बालमैत्री ब्यबहारकाे लागि अभिभाबक सचेतना सम्बन्धी अभिमुखिकरण गरिएको छ । बढैयातालका जनप्रतिनिधि , बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु लाई बालमैत्री ब्यबहार सम्बन्धी अभिमुखिकरण गरिएको हो । बालबालिका संग कसरी सकरात्मक ब्यबहार गर्ने र अभिभाबक लाई बिद्यालयमा कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । शिक्षण सिकाई […]
बर्दिया— बुधबार रातिदेखि लगातारको वर्षाले बबई नदीको जलस्तर शुक्रबार बिहान ६ बजेसम्म ५ दशमलव २५ मिटरमाथि बगेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बबईमा ६ दशमलव ८० मिटर पुगेपछि खतरा मानिन्छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बबई तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिन सर्तकता अपनाउन आग्रह गरेकी छन् […]
बुटवल । लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए । कुर्मीले मंगलबार राजीनामा दिएका हुन् । कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन भइरहेको […]
बाँके/रासस । बाँके जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगञ्जले जनाएको छ । सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले […]












