(परासी) — पश्चिम नवलपरासी भारतीय सीमावर्ती पाल्लिनन्दन गाउँपालिका-१, बन्धाबाट विभिन्न ९ प्रकारको औषधि बरामद गरेको हो । औषधि मुल्य १० लाख बराबर रहेको अनुमान गरिएको छ ।जिल्ला प्रहरीका अनुसार बरामद भएको औषधि भन्सार कार्यालय महेसपुरमा बुझाइने छ । भन्सार छली गरेको औषधि बरामद भएपनि तस्करीमा संलग्न व्यक्ति भने सामान छोडेर फरार भएको प्रहरीले जनाएको छ […]
बर्दिया, असोज २७ शनिबार बर्दियाको बारबर्दिया नगरपालिका ५ बारदिया गाउँमा पहिलो पटक आयोजना गरिएको पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत संस्कृतिक कार्यक्रम समापन भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म चलेको कार्यक्रमले भाषा संस्कृति र सहित्य संरक्षण गरौं, […]
रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीको टुगो लागेको छ । शुक्रवार भएको पहिलो क्वाटर फाइनल खलमा आयोगयो एफसी सेमिफाइलमा प्रवेश गरेको छ । उसले नेपालगन्ज राझाँ एयरपोट लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोलले विजयी भएको छ । खेलमा विक्रम हरिजन म्यान अफ द म्याच घोषित भए । त्यतै […]
बर्दिया, असोज २६ शुक्रबार बर्दियाको बारबर्दिया नगरपालिका ५ बरदिया गाउँमा पहिलो पटक पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत संस्कृतिक कार्यक्रम शूर भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम भैरहेको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले उद्घाटन गर्नुभको […]
परासी — पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित बर्दघाट नगरपालिका-४ स्थित एक होटलमा छापा मारेर दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ-२ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार-३ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको जिल्ला […]
नेपालगन्ज, असोज २३ मंगलबार । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरको २० औं साधरण सभा तथा जनहित त्रिबेणी कृषि सहकारी संस्थाको १५ साधरण सभा, संस्थाका अध्यक्ष बसन्ती तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ । जनहित त्रिबेणी कृषि सहकारीले मिना आर्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमित समेत चयन गरेको त्रिबेणी बिकास समाजका कार्यकारी निर्देशक पतिराम थारुले बताए […]
भैरहवा — चाडपर्वका बेला यात्रु तथा पर्यटकलाई हुन सक्ने हैरानी एवं ठगी नियन्त्रण गर्दै गन्तव्यसम्म पुर्याउनका लागि प्रमुख सिमानाका सुनौली/बेलहियामा नागरिक यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नजिकिँदो दसैं, तिहार र छठ पर्व मनाउन भारत लगायत विदेशबाट घर आउने नेपाली यात्रु र अन्य पर्यटकलाई सीमानाकामा र यात्रा अवधिमा हुन सक्ने ठगी एवं लुटपाट […]
बर्दिया — नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए कारबाहीको लागि तयार भएकोु बताएका छन् । गुलरियामा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । ुनबिराउ न डराउ,’ उनले भने । उनले प्रधानमन्त्री फेर्ने कुरा हल्ला मात्रै भएको जनाए । उनले मुलकमा कृषि क्रान्ति जरुरी […]
नेपालगन्ज बुधबार, असोज २४ थारु कलाकार मंच बाँकेका दोस्रो अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । थारु कलाकार मंच बाँकेका अध्यक्ष सोहनलाल थारुको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट रामु चौधरीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष लक्ष्मी चौधरी, उपाध्यक्ष श्रीदेबी थारु, सचिव देवदास चौधरी, सहसचिव संजिता सुमकुशुम्या, कोषध्यक्ष […]
बर्दिया, असोज २२ सोमबार बर्दियाको बारबर्दिया नगरपालिका ५ बरदिया गाउँमा दुई दिने पौराणिक लोक नृत्य पतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा असोज २६ र २७ आयोजना हुने कार्यक्रमको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । […]












