अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

काठमाडौं- गोकर्णेश्वषर नगरपालिका-२ नाम्गेलबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय बिजय विकलाई शुक्रबार दिउँसो प्रहरीले...